
डोटी । डोटी जिल्लाको डौड र तोलेनी गाबिसमा यहि साउन २५ गते राति भीषण पहिरो गयो ।
पहिरोमा परि एकै परिवारका ५ जना सहित ६ जनाले ज्यान गुमाए । पहिरो प्रभावित क्षेत्रको स्थलगत समाचार संकलनका क्रममा उक्त क्षेत्रमा पुग्नु भएका पत्रकार डिलबहादुर सिंहले लिएका केही तस्विरहरु ।
उक्त क्षेत्र सदरमुकाम सिलगढीवाट दुई दिनको पैदल दुरीमा छ । स्थानीय बासिन्दाहरु राहतको पर्खाईमा छन् ।




















प्रतिक्रिया