१ कार्तिक २०८३, शनिबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार) बस्दै छ ।

बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्राकृतिक विपद्का घटना, वर्तमान राजनीतिक अवस्था, संसद्‍मा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।