२८ आश्विन २०८३, बुधबार

बाढी पीडित राहत कोषमा १५ लाख सहयोग गर्ने हर्क साम्पाङको घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीले बाढी पीडितको सहयोगका लागि राहत कोषमा १५ लाख सहयोग गर्ने भएको छ ।

आज अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् ।

साम्पाङले लेखेका छन्, ‘हाम्रो कलिलो तर मलिलो श्रम संस्कृति पार्टीले बाढी पिडितकोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गर्दछौँ !’

उनले उठेको सहयोगबाट थप गर्ने उनको भनाइ छ ।