७ मंसिर २०८३, सोमबार

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ७५२ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आइतबार दिउँसो १ बजेसम्म ७५२ जनाको शव फेला परेको हो ।

तथ्यांक अनुसार दुई हजार ५०२ जना सम्पर्कविहीन छन्। सबैभन्दा धेरै चितवनमा २५२ जनाको शव फेला परेको छ ।

यसैगरी, रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा एक सय र तनहुँमा ३६ जनाको शव भेटिएको छ।