२८ आश्विन २०८३, बुधबार

बेपत्ता आफन्तको खोजी र शव पहिचानका लागि सैनिक ब्यारेकमा भीड (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजीमा परिवारजन नुवाकोट त्रिशूलीस्थित नेपाली सेनाको ब्यारेकसम्म पुगेका छन् ।

खोजीका क्रममा फेला परेका शवहरू पनि ब्यारेकमा ल्याइएको छ ।

शवहरू सडेर दुर्गन्ध फैलिन थालेपछि शव पहिचान तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र आफन्तहरूले मास्क लगाएर काम गरिरहेका छन् ।