२१ कार्तिक २०८३, शनिबार

दोलखामा भूकम्पको कडा धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolakha-dristicकाठमाडौं, १ भदौ । नेपालमा मंगलबार विहानै भूकम्प गएको छ ।

आज बिहान दोलखालाई केन्द्रविन्दु बनाएर ४ बजेर ८ मिनेटमा ४.८ रेक्टर स्केलको कडा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार वैशाख १२ गतेको ‘गोरखा’ भूकम्पपछि चार रेक्टरमाथिका ४ सय भन्दा बढी पराकम्पन गइसकेका छन् ।