काठमाडौं । भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या ५३८ पुगेको छ ।
शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न जिल्लामा ५३८ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो।
प्राधिकरणका अनुसार, रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा २२१ जनाको शव भेटिएको छ। ९७७ जना सम्पर्कविहीन छन्।















प्रतिक्रिया