५ कार्तिक २०८३, बिहिबार

गच्छदारलाई पार्टी मिलाउन हम्मेहम्मे, बैठक फेरि सारे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vijaya Gachhedarकाठमाडौं, १ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको राजनीतिक समिति बैठक फेरि सरेको छ ।

बिहीबारदेखि तीन दिन चलेर स्थगित बैठकमा समिति पदाधिकारी र सदस्यले सीमांकनमाथि तीव्र आपत्ति जनाएपछि अध्यक्ष विजयकुमार गच्छदारले आफ्नोसमेत असहमतिका बीच संविधानको बाटो खोल्ने जिम्मेवारी उठाएको भनी सम्झाएका थिए ।

चार मुख्य दलले सीमांकन खाकामा हेरफेरसहित संविधानसभामा विधेयक पेस गरेपछि बैठक जारी रहने फोरम लोकतान्त्रिकका सचिव चन्द्रेश्वर शर्मा खत्वेले जानकारी दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।