२८ आश्विन २०८३, बुधबार

नवलपरासीको सुस्ता गाउँ खाली गराइयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही । भोटेकाशीमा आएको बाढीको जोखिमका कारण नवलपरासीको सुस्ता गाउँ खाली गरिएको छ ।

सुस्ता गाउँमा समेत बाढीको प्रभाव पर्ने देखिएपछि सुरक्षाकर्मी लगाएर खाली गराइएको हो । स्थानीयलाई नदीवारी रामनगरस्थित विद्यालय शिव गंगाकुञ्ज प्राविमा सारिएको छ ।

त्यहाँका सुरक्षाकर्मीलाई पनि सुरक्षित स्थानमा सारिँदैछ ।