काठमाडौं । नेकपा (एमाले)को आकस्मिक सचिवालय बैठक बसिरहेको छ ।
बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको हो ।
बैठकमा बुधबार बिहानको रसुवा बाढीबाट भएको जनधनको क्षति र पार्टीको तर्फबाट उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया