२८ आश्विन २०८३, बुधबार

देवघाट पुग्यो बाढी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । रसुवा भोटेकोशीमा आएको बाढी हाल चितवनस्थित नारायणी देवघाट पुगेको छ ।

बाढी पूर्वानुमान महाशाखाले दिउँसो ३ बजेर २० मिनेटमा बाढी देवघाट पुगको हो ।

महाशाखाले बाढी बढ्दो क्रममा रहेकोले नदी छेउछाउका बस्ती, बजार क्षेत्रमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।