२८ आश्विन २०८३, बुधबार

गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि गोसाईंकुण्ड गाउँपालिकाका उपाध्यक्ष र एकजना वडाध्यक्ष सम्पर्कविहीन भएका छन् ।

गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ र ५ नम्बर वडाका वडाध्यक्ष दावा मिङ्मार तामाङ बिहान बाढीलगत्तै बेपत्ता भएका हुन् ।

उनीहरू दुवैजनाको फोन पनि अफ रहेको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए ।