२८ आश्विन २०८३, बुधबार

उद्वार, राहत र खोजीमा खटिन निजी हेलिकप्टरलाई अनुमति नचाहिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा खटिन् निजी हेलिकप्टरले अनुमति लिनु नपर्ने भएको छ ।

सरकारले बाढी प्रभावित क्षेत्रमा खटिन निजीले अनुमति लिनुनपर्ने निर्णय गरेको हो ।