काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने तयारी गरेका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीले जानकारी दिने भएका हुन् ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया