२८ आश्विन २०८३, बुधबार

पोल्ट्री किसानद्वारा माइतीघरमा प्रदर्शन (तस्वीरहरूसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पोल्ट्री किसानहरूले काठमाडौंको माइतीघरमा बिरोध प्रदर्शन गरेका छन् ।

सरकारले किसानका समस्या समाधान गर्नुपर्ने माग राख्दै उनिहरुले प्रदर्शन गरेका हुन् ।

किसानहरूले भारतीय कुखुरा तस्करी बन्द गर, कोल्ड स्टोरको कमीसन बन्द गर, पोल्ट्री किसानका माग पूरा गर र साना किसानको विस्थापन बन्द गर लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

तस्वीरहरू–