काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू घर फर्किएका छन्।
सरकारसँग सहमति भएसँगै उनीहरू आज घर फर्किएका हुन् । उनीहरूका लागि सरकारले नै गाडीको व्यवस्था गरिदिएको छ ।
उनीहरू ३२३ जनाका लागि ८ वटा साझा यातायातको व्यवस्था गरिएको हो ।











प्रतिक्रिया