९ कार्तिक २०८३, सोमबार

दोलखामा बाबुद्धारा छोरी बलात्कृत !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeदोलखा, ३२ साउन । दोलखामा एक युवती छिमेकीबाट बलात्कृत भएकी छिन् ।

बाबुका साथी छिमेकी ५२ बर्षीय दिप्पल खड्काले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको अभियोगमा मेलुङ्ग–५ बस्ने खड्कालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

उनले सोही स्थान बस्ने १९ बर्षीया महिलालाई जबरजस्ती करणी गरेकोमा प्रहरी चौकी किर्नेटारबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।