काठमाडौं । निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री (बालेन्द्र) शाह बालेन पोखरा पुगेका हुन् ।
उनी दिउँसो पोखरा पुगेका हुन् ।
उनी आज अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेर भोलि मुस्ताङ जानेछन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया