१ कार्तिक २०८३, शनिबार

मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न एमालेको ह्वीप

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही । नेकपा (एमाले) ले लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

एमालेले सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

मुख्यमन्त्री आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।