काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।
चार दिने नेपाल भ्रमणका लागि आएका भारतीय सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देलबीच जङ्गी अड्डा, भद्रकालीमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।















प्रतिक्रिया