१ कार्तिक २०८३, शनिबार

बैतडी पुगेका मन्त्री लम्साल बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याईँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैतडी पुगेका भैतिक पूर्वाधारमन्त्री सुनिल लम्साल बिरामी भएका छन् ।

बैतडीको गोठालापनीमा पुगेका मन्त्री लम्साललाई अचानक उच्च ज्वरो देखिएको हो । उनको अवस्था गम्भीर देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

लम्साल धनगढी-दिपायल द्रुतमार्गको अवलोकन गरेपछि त्यहाँबाट आफैँले गाडी चलाएर दार्चुला र त्यसपछि बैतडी पुगेका हुन् ।