१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री बालेनले समकक्षी मोदीलाई दिए भारतको ८० औं स्वतन्त्रता दिवसको शुभकामना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले भारतको ८० औं स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनताप्रति शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत जारी शुभकामना सन्देशमा प्रधानमन्त्री साहले नेपाल र भारतबीच रहँदै आएको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको आत्मीय सम्बन्ध तथा आपसी सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाओस् भन्ने कामना समेत गरेका छन् ।

भारतले आज आफ्नो ८० औं स्वतन्त्रता दिवस मनाइरहेको छ ।