१ कार्तिक २०८३, शनिबार

सङ्घीय संसद्‌ परिसरमा बृक्षरोपण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा बृक्षरोपण गरिएको छ ।

शुक्रबार सभामुख डोल प्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत सांसदहरुले सिंहदरबारस्थीत निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा बृक्षरोपण गरेका हुन् ।

सभामुख अर्यालले एभोगार्डो र रुद्राक्ष र राष्ट्रिय सभा अध्यक्ष दाहालले एभोगार्डोको बिरुवा रोपेका थिए । सो क्रममा सभामुख अर्यालले आफुले रोपेको बिरुवाको स्याहारमा स्वयं आफू नै लाग्न आग्रह गरेका थिए ।