१ कार्तिक २०८३, आइतबार

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट, देउवाले उद्घाटन गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज (शुक्रबार)बाट सुरू हुँदैछ ।

काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेला साउन ३१ गतेसम्म जारी रहनेछ ।

भेलाको उद्घाटन बिहान ११ः३० बजे तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताए । भेलामा पाँच हजार नेताकार्यकर्ताहरूको उपस्थिति हुने अनुमान रहेको विश्वकर्माले बताए ।

स्वास्थ्य उपचारका लागि पाँच महिना विदेश बसेका देउवा हिजो मात्रै स्वदेश फर्किएका थिए ।