१ कार्तिक २०८३, शनिबार

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । पत्रकार किशोर श्रेष्ठलाई तीन दिन म्याद हिरासतमा रख्न अदालतले आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालत, काठमाडौँले पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रहरीले पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो।