१ कार्तिक २०८३, शनिबार

किशोर श्रेष्ठलाई म्याद थपका लागि लगियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ।

म्याद थप प्रक्रियाका लागि उनलाई सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

त्यहाँबाट आवश्यक प्रक्रिया पूरा गरेपछि अदालतमा उपस्थित गराइनेछ ।