जनकपुरधाम । वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र विमलको निधन भएको छ ।
७९ वर्षीय डा. विमलको गएराति उपाचारको क्रममा जनकपुरमा निधन भएको हो ।
हिजो राति घरमै बसिरहेको बेला अचानक एक्कासी समस्या उत्पन्न भएपछि थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । तर, अक्सिजनको मात्रा घट्दै गएपछि राति १ बजे उनको निधन भएको हो ।















प्रतिक्रिया