१ कार्तिक २०८३, शनिबार

ब्रोड पिक आरोहणका क्रममा निधन भएका पुरबहादुर गुरूङको अन्त्येष्टि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानको ब्रोड पिकको हिमपहिरोमा परेर निधन भएका चर्चित नेपाली पर्वतारोही पुरबहादुर गुरूङको अन्त्येष्टि गरिएको छ ।

शुक्रबार काठमाडौंको स्वयम्भूमा उनको अन्त्येष्टि गरिएको हो ।

उनलाई अन्तिम श्रद्वाञ्जली दिन गृहमन्त्री सुधन गुरुङ, कांग्रेस सभापति गगन थापा लगायत पर्वतारोहण क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।