२८ आश्विन २०८३, बुधबार

चोरीको रिभल्वर गुप्ताङ्गमा लुकाउने युवती पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dallas-J.-Archer

अमेरिकामा १९ वर्षकी युवतीलाई गोप्य अंगमा लोडेड रिभल्वर लुकाएको आरोपमा गिरफ्तार गरिएको छ ।

Dallas-J.-Archer, डालास जे. आर्चस निलम्बित ड्राइभिङ लाइसेन्स बोकेर सवारी चलाएको आरोपमा पक्राउ परेकी थिइन् । तर, महिला पुलिसले उनको शरिरमा केही संकास्पद बस्तु रहेको सुइँको पाएपछि खान तलासी गरिएको थियो ।

जसमा उनले योनीभित्र चार इन्चको लोडेड रिभर्वल लुकाएको भेटिएको छ । २२ बोरको पाँच राउण्डबाला रिभल्वरको मूल्य २ सय ५० डलर भएको बताइएको छ ।

उनलाई उनीमाथि चोरी र फायर आम्र्स राखेको आरोपमा मुद्दा चलाइएको छ । अदालतले भने उनलाई ६ हजार डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

उनले गत बर्ष एउटा कारबाट यो रिभल्वर चोरेकी थिइन् । रिभल्वरका ७० बषिर्य मालिक एक तरुनीले आफ्नो हतियार गुप्ताङमा लुकाएको सुनेपछि चकित परेका छन् । उनले आफ्नो हतियार फिर्ता दिनुअघि सफा गर्न पनि माग गरेका छन् ।