काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन यही श्रावण २३ गते काठमाडौँमा ‘अग्रगामी मोर्चा’ को ऐतिहासिक घोषणा हुने भएको छ।
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल लगायतका पार्टीहरूले अग्रगामी मोर्चा घोषणा गर्न लागेका हुन् ।
काठमाडौँ ब्याङ्क्वेट,थापागाउँमा दिउँसो १ः०० बजे यो घोषणा समारोह हुनेछ ।















प्रतिक्रिया