३१ आश्विन २०८३, शनिबार

मधेसी आयोगका दुई प्रतिवेदन राष्ट्रियसभामा पेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आयोगको प्रतिवेदन पेस गरेकी हुन् ।

आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् । संवैधानिक आयोगले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन प्रधानमन्त्रीले संसद्‌मा पेस गर्ने संवैधानिक प्रावधान छ ।