१ कार्तिक २०८३, आइतबार

रोल्पा केन्द्रबिन्दु भएर भूकम्प गयो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का रोल्पा तथा त्यस आसपासका छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।