चितवन । विश्व हिन्दु महासंघ चितवनले आज (शुक्रबार)का लागि आह्वान गरिएको बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले आम नागरिकको सहजता, सामाजिक सद्भाव तथा वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराएको हो ।
















प्रतिक्रिया