१ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे सभामुख अर्याल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान सभामुख आर्यालले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठक सभामुख अर्यालले राष्ट्रपतिसँग छलफल गरेका हुन् । यसअघि बुधबार रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपतिसँग भेट गरेका थिए ।