१ कार्तिक २०८३, आइतबार

सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

आइतबार राति दुई समूहबीचको झडपपछि अशान्त बनेको सुनसरीको देवानगञ्ज गाउँपालिका लगायतको विभिन्न स्थानमा फेरि झडपको स्थित बनेपछि प्रशासनले जिल्लाको विभिन्न स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

प्रशासनले मंगलबार राति ९ बजेबाट निश्चित क्षेत्र तोकेर अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

अहिले स्थिति सामान्य बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ ।