
रसुवा, ३१ साउन । रसुवामा दुर्गम गाउँका चेलीहरु अभाव, प्रभाव र दबाबले नेपाल चीनको सीमा केरुङ बजारतर्फ बेचिने गरेका छन् ।
प्रहरी र प्रशासनले रोक्न जति प्रयास गर्दा पनि सकेका छैनन् ।
प्रहरीको तथ्याङकअनुसार केरुङमा ३ वटा डिस्को चलेका छन् । ती सबै डिस्कोमा १९ वर्ष कम उमेर नेपाली युवती छन् ।
विगतमा रसुवा भेगका चेलीहरु भारत पुराइन्थे । अहिले गन्तब्य बदलिएको छ । सीमावर्ती बजार केरुङका डान्सबारमा पुराइन्छ ।















प्रतिक्रिया