२१ कार्तिक २०८३, शनिबार

नेपालमा फेरि भूकम्प, केन्द्रविन्दु दोलखा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolakha-dristicकाठमाडौँ, ३० साउन । नेपालमा शनिबार फेरि भूकम्प गएको छ ।

आज बिहान १० बजेर १० मिनेट जाँदा दोलखा गौरीशङ्क संरक्षण क्षेत्र केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको हो ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७८ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्र लैनचौरले जनाएको छ ।