१२ श्रावण २०८३, मंगलबार

सुनचाँदीको मूल्य घट्यो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो ।