ललितपुर, २९ साउन । ललितपुरमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
ललितपुर लेले-८ बस्ने २७ वर्षीया करुणा थापा सोही ठाउँस्थित जस्ताको टहरामा सलले पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा बिहिबार फेला परेकी छन् ।
आत्महत्याको कारण खुल्न सकेको छैन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया