१ कार्तिक २०८३, आइतबार

रास्वपा महामन्त्रीबाट कबिन्द्र र जगदीशले दिए उम्मेदवारी फिर्ता

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

कबिन्द्र बुर्लाकोटी र जगदिश खरेलले उम्मेदवारी फिर्ता लिएका हुन् ।

महामन्त्रीका लागि दशजनाको उम्मेदवारी परेको थियो ।