८ असार २०८३, सोमबार

मन्त्री महावीर पुन मन्त्रालयमै बस्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन मन्त्रालयमै बस्ने भएका छन् ।

हिजो मन्त्री नियुक्त भएका पुन मन्त्रालयमै बस्ने, सुत्ने व्यवस्था गरेका हुन् । उनले आफ्ना बन्दोबस्तीका सामान सिंहदरबारस्थित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा लगिसकेका छन् ।

यसअघि चुनावी सरकारका पालामा मन्त्री हुँदा पनि उनी मन्त्रालयमै बसेका थिए ।