२१ कार्तिक २०८३, शनिबार

काठमाडौंको कलंकीलाई केन्द्र बनाइ बिहानै भूकम्प गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalanki-Ma-Bhukampaकाठमाडौं, २८ साउन । काठमाडौंको कलंकी नजिकै चिसापानीस्थित सिटिजन् बैंकको भवन नजिकै केन्द्र रहेको भूकम्प गएको छ ।

आज बिहान एक बजेर ४९ मिनटमा चार म्याग्नेच्युडको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कारण कलंकी असपासका सर्वसाधारण घर बाहिर निश्किएका थिए ।

वैशाख १२ गतेको भूकम्पपछि आइरहेका परकम्पहरू काठमाडौंलाई केन्द्र बनाएर आउने क्रम बढेको छ ।

दुई दिन अघि पनि काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको थियो ।