काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गराउन अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ प्रस्थान गरेका छन् ।
यो पटक झोलमा नभई उनले बजेटको खाका नेपाली कागजमा बोकेका छन् ।
तस्वीरहरू–























प्रतिक्रिया