पोखरा । पोखाराको पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि सरकारी जग्गा मिचेर बनाइएका संरचनामा डोजर चलेको छ ।
महानगरपालिकाले आज डोजर चलाएको हो ।
यसअघि महानगरले संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया