काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखहरूलाई कारबाही गर्न सिफारिस गरेको छ।
आयोगले नेपाल प्रहरी तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरुी कारबाही गर्न सिफारिस गरेको हो ।








प्रतिक्रिया