२१ कार्तिक २०८३, शनिबार

त्रिचन्द्र कलेज अगाडी माइक्रोबसले ठक्‍कर दिँदा एक घाइते, विद्यार्थीले माइक्रोबस जलाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Accident-at-Ghantagharकाठमाडौं, २७ साउन । राजधानीको त्रि-चन्द्र क्‍याम्‍पस अगाडि माइक्रोबसले एक पैदलयात्रीलाई ठक्कर दिएको छ ।

जेब्रा क्रस लाइनबाट हिडिरहेका पैदलयात्रीलाई तीव्र गतिमा आइरहेको बा १ ज ९१३६ नम्‍बरको माइक्रोबसले ठक्‍कर दिँदा घाइते भएका हुन ।

घाइते व्यक्तिको परिचय खुलेको छैन । पैदलयात्रीलाई ठक्कर दिएपछि आक्रोशित विद्यार्थीको समूहले आगजनी गरेको ट्राफिक प्रहरीले जनाएको छ । ठक्कर दिने माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।