काठमाडौं, २७ साउन । रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतले तीन पूर्व सभासदसहित कर्मचारी र बिचौलियासमेतलाई जेल सजाय सुनाएको छ ।
न्यायाधीश पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको मंगलबार बसेको इजलासले पूर्व सभासद गायत्री साह, बीपी यादव र शिब पुजनलाई नही ४ महिना कैद र १५ हजार जरिवाना गरेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
अघिल्लो संविधानसभामा साह जनता दलकी सभासद थिईन भने यादव र पुजन फोरमका सभासद थिए ।















प्रतिक्रिया