२ कार्तिक २०८३, सोमबार

कांग्रेसको लेखा समितिमा ढुंगाना, नेपाल र भट्टराई मनोनित

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको लेखा समितिमा तीनजना मनोनित भएका छन् ।

सभापति गगन थापाले लेखा समितिमा आइतबार ३ जना सदस्य मनोनीत गरेका हुन्।

मनोनित हुनेमा धनुषाका दिलीप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन् ।