२ कार्तिक २०८३, सोमबार

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ वटा उजुरी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेका छन् ।

वैशाख २६ गते संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा।शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो ।

समितिले उजुरीका लागि १० दिनको समय तोकेको छ ।