काठमाडौं, २६ साउन । नेपालमा मंगलबार फेरि भूकम्प गएको छ ।
आज विहान १० बजेर ४२ मिनेटमा धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंको कालिमाटी आसपासलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको धक्काले स्थानीय बासिन्दा घरबाहिर निस्केका छन् ।












प्रतिक्रिया